बुधबार, चैत ११, २०८२

महिला भलिबल टोलीलाई जनही ३ लाख दिइने

शुक्रबार, कात्तिक २९, २०७६
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीका सबै सदस्यले जनही तीन–तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।

जुनियर राष्ट्रिय कराते प्रतियोगिता सुरु

शुक्रबार, कात्तिक २९, २०७६
तेस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता ललितपुरमा सुरु भएको छ।

कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा

शुक्रबार, कात्तिक २९, २०७६
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सीय...

भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

नेपाली राष्ट्रिय महिला भलिबल टिमले इतिहास रचेको छ। बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि हात पारेसँगै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि चुमेको हो। नेपालले प्रतियोगिता भर अपराजित...
एसीसी इमर्जिङ एसिया कप : नेपाल ७ विकेटले पराजित

एसीसी इमर्जिङ एसिया कप : नेपाल ७ विकेटले पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा...
बी एण्ड आर कप : म्यानमारविरुद्ध नेपालको सहज जित

बी एण्ड आर कप : म्यानमारविरुद्ध नेपालको सहज जित

बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले सहज जित निकालेको छ। बिहीबार भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले म्यानमारलाई ३५ रनले पराजित...
नेपालले दियो भारतलाई १९४ रनको लक्ष्य

नेपालले दियो भारतलाई १९४ रनको लक्ष्य

पवन शर्राफको अर्धशतकको सहयोगमा नेपालले बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा भारत इमर्जिङ टिम्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ।
एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

बंगलादेशमा ढाकामा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ।
प्रकाशित
बुधबार, कात्तिक २७, २०७६  ०८:१५

अपराजित रहँदै नेपाल फाइनलमा

लिग चरणका सम्पूर्ण खेल जित्दै नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक २७, २०७६  ०४:५२

एमएस एकेडेमीलाई क्रिकेट उपाधि

सुर्खेतमा भएको मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमीको पोल्टामा परेको छ ।

प्रकाशित
मंगलबार, कात्तिक २६, २०७६  ११:५९

नेपाल एभिसी च्याम्पियनसिपको फाइनलमा

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले प्रतिष्पर्धा गर्ने भएको छ।

प्रकाशित
मंगलबार, कात्तिक २६, २०७६  ०४:४३

वेस्ट इन्डिजद्वारा अफगानिस्तानविरुद्धको क्रिकेट शृंखला क्लिन स्विप

वेस्ट इन्जिडले अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।

प्रकाशित
सोमबार, कात्तिक २५, २०७६  १३:१३

'साग' खेल्ने फुटबल टोलीको घोषणा

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुल(साग) मा सहभागी हुने यू-२३ नेपाली फुटबल टोलीको घोषणा गरिएको छ।

प्रकाशित
सोमबार, कात्तिक २५, २०७६  ०९:४७

नेपाललाई लगातार दोस्रो जित

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमासमेत नेपाल विजयी भएको छ। यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको...

प्रकाशित
सोमबार, कात्तिक २५, २०७६  ०८:२९

राष्ट्रिय क्रिकेट टोली बंगलादेश प्रस्थान

बंगलादेशमा हुने ‘एसीसी इमर्जिङ टिम्स एसिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ।

प्रकाशित
सोमबार, कात्तिक २५, २०७६  ०७:५५

कुवेतविरुद्धको खेल भुटानमै हुने पक्का

विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेल भुटानमै हुने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित
सोमबार, कात्तिक २५, २०७६  ०७:०१

मेयर कप टेबल टेनिस : वडा ७ र १९ फाइनलमा

दोस्रो मेयर कप टेबल टेनिस च्याम्पियनसिपमा टिम इभेन्टतर्फ वडा नं ७ र १९ फाइनलमा पुगेका छन्।

प्रकाशित
सोमबार, कात्तिक २५, २०७६  ०२:४९

भारतलाई टी-२० क्रिकेट शृंखला

भारतले बंगलादेशसँगको टी-२० क्रिकेट शृंखला जितेको छ।

प्रकाशित
आइतबार, कात्तिक २४, २०७६  १३:०४

आठौं एलआरआई विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता सुरु

आठौं एलआरआई विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता आइतबार सुरु भएको छ।

प्रकाशित
आइतबार, कात्तिक २४, २०७६  ०३:१७

रियलको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ।