शुक्रबार, साउन १, २०८३

साग फुटबल : पहिलो हाफमा नेपालको अग्रता

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा पहिलो हाफसम्म नेपालले १–० को अग्रता लिएको छ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुनिल बलले खेलको ११ औं मिनेटमा गोल गरे। उनले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका हुन्।

नेपालले आजको खेल जिते वा बराबरी गर्न सकेमा फाइनल प्रवेश गर्नेछ। भुटान यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

प्रकाशित: Dec 08, 2019| 12:07 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।