१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन्।
न्यूजिल्याण्डविरुद्धको टी-२० शृंखला इंग्ल्याण्डले २–२ को बराबरीमा ल्याएको छ। पाँच खेलको शृंखला अन्तर्गत शुक्रबार सम्पन्न चौथो टी-२० खेलमा न्यूजिल्याण्डलाई ७६ रनले पराजित गर्दै इंग्ल्याण्डले शृंखला बराबरीमा ल्याइपुर्याएको हो।
फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपालमा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसँगको खेल दशरथ रंगशालामा नहुने पक्का भएको जानकारी...
नेपाली राष्ट्रिय क्रिकेट टोलिले आज (बुधबार) देखि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रथम श्रेणीको खेल खेल्दैछ। १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल्न