बिहीबार, असार ३२, २०८३

महिला भारोत्तोलनमा नेपालकी सन्जुलाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला भारोत्तोलनमा सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

पोखरा - १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला भारोत्तोलनमा सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।

उनले स्न्याचमा ७४ केजी र क्लिन एण्ड जर्कमा ९७ केजी तौल उठाउँदै कुल १ सय ७१ केजी उचाल्दै स्वर्ण पदक जितेकी हुन्। महिला भारोत्तोलनमा नेपाललाई यो पहिलो स्वर्ण पदक हो।

प्रकाशित: Dec 05, 2019| 12:19 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।