बिहीबार, असार ३२, २०८३

नेपाली महिला फुटबलमा सावित्राको कीर्तिमानी गोल

नेपाली राष्ट्रिय महिला फुटबलकी फरवार्ड सावित्रा भण्डारीले कीर्तिमानी गोल गरेकी छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

पोखरा- नेपाली राष्ट्रिय महिला फुटबलकी फरवार्ड सावित्रा भण्डारीले कीर्तिमानी गोल गरेकी छन्।

उनले नेपाली महिला फुटबलमा ३६ औं अन्तर्राष्ट्रिय गोल गर्दै कीर्तिमान कायम गरेकी हुन्।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बिहीबार पोखरामा भएको महिला फुटबल प्रतियोगितामा सावित्राले माल्दिभ्सविरुद्ध गोल गरिन्।

महिला फुटबलको इतिहासमा यसअघि अनु लामाले नेपालका लागि ३५ गोल गरेकी थिइन्।

अनुको कीर्तिमान सावित्राले भंग गरेकी हुन्।

प्रकाशित: Dec 05, 2019| 09:04 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।