बिहीबार, असार ३२, २०८३

पाँच हजार मिटर दौडमा नेपाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ।

शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जिते।

त्यस्तै, रजत पदक भारतको पोल्टामा परेको छ। भारतका सुनिल दवालले १४ मिनेट ५५.२१ सेकेन्डमा दूरी पार गर्दै रजत जिते।

कांस्य पदक पनि नेपालले जितेको छ। नेपालका हरि रिमालले कांस्य जिते। योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ।

प्रकाशित: Dec 06, 2019| 10:54 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।