बिहीबार, असार ३२, २०८३

गल्फमा नेपाललाई दुई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा आज (शुक्रबार) भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाए।

उनी एकल प्रतिस्पर्धामा बंगलादेशका मोहम्मद फरहादललाई पछि पारे। यस्तै, टिम इभेन्टमा सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण जिते।

सुवास सबैभन्दा कम उमेरमा दोहोरो स्वर्ण जित्ने पहिलो खेलाडी हुन्।

रासस

प्रकाशित: Dec 06, 2019| 11:13 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।