बुधबार, चैत ११, २०८२

टोटनह्यामको नयाँ प्रशिक्षकमा माउरिन्हो

बुधबार, मंसिर ४, २०७६
ईङ्लिश क्लब टोटनह्यामले नयाँ प्रशिक्षक नियुक्त गरेको छ। मंगलबार माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको क्लबले बुधबार पूर्व चेल्सी तथा म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक होसे माउरिन्होलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।

जनकपुरमा सागको तयारी तीव्र

बुधबार, मंसिर ४, २०७६
जनकपुरमा सागअन्तर्गत पहिलोपटक कुस्ती प्रतियाेगता हुन लागेको हो।

सागमा नेपालका ५ सय ९९ खेलाडीले २७ खेलमा प्रतिष्पर्धा गर्दै

मंगलबार, मंसिर ३, २०७६
मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपालबाट सहभागी हुने खेलाडीको टुंगो लागेको छ।

नेपाल कुवेतसँग पराजित

नेपाल कुवेतसँग पराजित

सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत होम खेलमा नेपाल फेरि पनि कुवेतसँग पराजित भएको छ।
विश्वकप छनोट : नेपाल र कुवेत आज प्रतिस्पर्धा गर्दै

विश्वकप छनोट : नेपाल र कुवेत आज प्रतिस्पर्धा गर्दै

सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
इटालीसँग अर्मेनिया ९-१ ले स्तब्ध

इटालीसँग अर्मेनिया ९-१ ले स्तब्ध

युरोकप-२०२०को छनोट चरणको आफ्नो अन्तिम खेलमा इटालीले अर्मेनियामाथि फराकिलो जित हासिल गरेको छ।
रोमानियामाथि स्पेनको फराकिलो जित

रोमानियामाथि स्पेनको फराकिलो जित

युरोकप-२०२० छनोटअन्तर्गत सोमबार राति सम्पन्न खेलमा स्पेनले रोमानियामाथि ५-० को फराकिलो जित हात पारेको छ।
'कुवेतलाई कडा टक्कर दिन्छौं'

'कुवेतलाई कडा टक्कर दिन्छौं'

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीच मंगलबार खेल हुँदैछ।
प्रकाशित
सोमबार, मंसिर २, २०७६  ०९:२०

नेपालको फितलो ब्याटिङ, बंगलादेशसँग पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो।

प्रकाशित
सोमबार, मंसिर २, २०७६  ०७:२५

नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

प्रकाशित
सोमबार, मंसिर २, २०७६  ०६:१७

नेपालद्वारा बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
सोमबार, मंसिर २, २०७६  ०५:२२

युरोकपका लागि छानियो पोर्चुगल

साबिक विजेता पोर्चुगल युरोकप २०२० का लागि छनोट भएको छ।

प्रकाशित
सोमबार, मंसिर २, २०७६  ०४:२५

नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गर्दै

बंगलादेशमा जारी एसीसी इमर्जिङ कपमा नेपाल आज (सोमबार) आयोजक बंगलादेशविरुद्ध खेलिरहेको छ। 

प्रकाशित
शनिबार, कात्तिक ३०, २०७६  १०:२७

नेपालद्वारा हङकङ ४० रनले पराजित, दोस्रो चरणको सम्भावना कायमै

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा शनिबार नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ। यससँगै नेपालको दोस्रो चरणको पुग्ने सम्भावना कायमै छ।

प्रकाशित
शनिबार, कात्तिक ३०, २०७६  ०८:३३

हङकङविरुद्ध नेपाललाई पाँचौं सफलता

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ।

प्रकाशित
शनिबार, कात्तिक ३०, २०७६  ०७:५८

नेपाललाई अर्काे सफलता, हङकङको तेस्रो विकेट झर्याे

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।

प्रकाशित
शनिबार, कात्तिक ३०, २०७६  ०७:४४

नेपाललाई दोस्रो सफलता, करनले लिए विकेट

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

प्रकाशित
शनिबार, कात्तिक ३०, २०७६  ०६:३६

नेपालले हङकङलाई दियो २ सय १८ रनको विजयी लक्ष्य

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ।

प्रकाशित
शनिबार, कात्तिक ३०, २०७६  ०१:३३

भारतीय पूर्वक्रिकेटर सचिन काठमाडौंमा

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन्। युनिसेफले आयोजना गर्न लागेको पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति काठमाडौं आइपुगेका हुन्।

प्रकाशित
शनिबार, कात्तिक ३०, २०७६  ०१:२६

जित्नैपर्ने दबाबका बीच हङकङसंग भिड्दै नेपाल

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिवार) हङकङसंग भिड्दै छ।