बिहीबार, असार ३२, २०८३

सनिलको स्वर्णसँगै नेपालले भेट्टायो लक्ष्य

नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा राखेको ५० स्वर्ण जित्ने लक्ष्य भेट्टाएको छ। मंगलबार प्रतियोगिताको अन्तिम दिन बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएसँगै नेपालको खातामा कुल ५० स्वर्ण पुगेको छ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं - नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा राखेको ५० स्वर्ण जित्ने लक्ष्य भेट्टाएको छ। मंगलबार प्रतियोगिताको अन्तिम दिन बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएसँगै नेपालको खातामा कुल ५० स्वर्ण पुगेको छ।

सातदोबाटोस्थित कराते हलमा सम्पन्न पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्। सनिलले भारतका भिरेन्द्रर सिंहलाई अंकको आधारमा हराउँदै स्वर्ण जितेका हुन्।

प्रकाशित: Dec 10, 2019| 09:11 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।