बिहीबार, असार ३२, २०८३

महिला फुटबलकी कप्तानको संन्यास घोषणा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

पोखरा। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेकी छिन्। निरुसँगै राष्ट्रिय टिमकी सदस्य मनमाया लिम्बूले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेकी छिन्।

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले संन्यास घोषणा गरेका हुन्। आज नै टिमका प्रशिक्षक हरि खड्काले पनि राजीनामा घोषणा गरेका छन्।

प्रकाशित: Dec 09, 2019| 10:03 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।