बिहीबार, असार ३२, २०८३

जुडोमा पुनमले दिलाइन् स्वर्ण

साग खेलकुद अन्तर्गत जुडोमा महिला तर्फ नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक दिलाएकी छन्।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- साग खेलकुद अन्तर्गत जुडोमा महिला तर्फ नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक दिलाएकी छन्।

महिला ७८ केजीमुनीको तौल समुहमा पुनमले स्वर्ण जितेकी हुन्। योसँगै जारी सागमा जुडोमा स्वर्ण जित्ने पुनम दोस्रो महिला खेलाडी बनिन्।

पुनमले बंगलादेशकी खानुमलाई हराउँदै स्वर्ण हात पारिन्। सागमा उनको यो पहिलो स्वर्ण हो। उनले खानुमलाई नकआउट गरेकी थिइन्।

याे सँगै नेपालकाे स्वर्ण पदककाे संख्या ४८ पुगेकाे छ।

प्रकाशित: Dec 09, 2019| 11:30 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।