१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष भलिबलमा उपाधि जित्ने नेपालको सपना भारतले चकानाचुर बनाइदिएको छ। पहिलो खेल बंगलादेशसँग हार्दै सेमिफाइनल प्रवेश सम्भावनालाई कठिन बनाएको नेपाल समूह चरणको अन्तिम...
काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल सेमिफाइनल पुगेको छ। शुक्रबार भारतले बंगलादेशलाई पराजित गरेपछि नेपाली महिला टोली समूह उपविजेताका रुपमा सेामिफाइनल प्रवेश गरेको हो।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम सिफारिस भएको छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले पहिलो हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित कवर्डहलमा सम्पन्न खेलमा नेपाल उपाधि दाबेदार भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई व्यवस्थित र प्रभावकारी बनाउन सुरक्षा व्यवस्थालाई चुस्त बनाइनुका साथै सवारीसाधन सञ्चालनमा विशेष ध्यान दिइने भएको छ।
दक्षिण एसियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एसियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ।