मंगलबार, चैत १०, २०८२

१३औं साग : २१ स्वर्ण पदकको छिनोफानो आज

बुधबार, मंसिर १८, २०७६
नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बुधबार (आज) २१ स्वर्ण पदकको छिनोफानो हुने भएको छ ।

सागमा नेपालको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो दिन क-कसले दिलाए स्वर्ण?

मंगलबार, मंसिर १७, २०७६
१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन पनि नेपालले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ।

भारतलाई कडा टक्कर दिएको नेपाल अन्तिममा सम्हालिन नसक्दा पराजित

मंगलबार, मंसिर १७, २०७६
साग खेलकुदको महिला भलिबलमा पहिलो पटक स्वर्ण जित्दै इतिहास रच्ने नेपाली महिला भलिबल टोलीको सपना चकनाचुर भएको छ।

काजलले दिलाइन् स्वर्ण

काजलले दिलाइन् स्वर्ण

तेक्वान्दोकी काजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी छिन्। उनले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी हुन्।
सुजलको उत्कृष्ट प्रदर्शनमा भुटान पराजित

सुजलको उत्कृष्ट प्रदर्शनमा भुटान पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४-०ले पराजित गरेको हो।
रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानलाई हराउँदै भारतले जित्यो भलिबलमा स्वर्ण

रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानलाई हराउँदै भारतले जित्यो भलिबलमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलतर्फको स्वर्ण भारतले जितेको छ। निकै रोमाञ्चक प्रतिस्पर्धामा भारतले पाकिस्तानलाई ३-१ को सेटमा पराजित गर्‍यो।
साग क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

साग क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

साग क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ।
सागका लागि जनकपुर तयार, सहभागीलाई मिथिला संस्कृतिअनुसार स्वागत गरिने

सागका लागि जनकपुर तयार, सहभागीलाई मिथिला संस्कृतिअनुसार स्वागत गरिने

सागको १३ औं संस्करणअन्तर्गत जनकपुरको मुजेलियास्थित कभर्ड हलमा २० देखि २३ मंसिरसम्म कुस्ती प्रतियोगिता हुनेछ।
प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०७:२७

दीपेन्द्रको उत्कृष्ट पारीमा नेपालद्वारा श्रीलंकासामु १७३ रनको लक्ष्य प्रस्तुत

१३ औं साग क्रिकेटमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले श्रीलंकासामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०७:०४

सागमा एथलेटिक्सबाट नेपाललाई पहिलो स्वर्ण, सन्तोषीले दिलाइन् पदक

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ।

प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०६:२४

साग महिला फुटबलमा नेपालको विजयी सुरुवात, श्रीलंका १-० ले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।


प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०४:४३

उसुमा नेपाललाई दुई स्वर्ण, विजय र सुस्मिताले दिलाए पदक

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत मंगलबार नेपालले उसुमा दुई स्वर्ण जितेको छ।

प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०४:३१

महिला भलिबल फाइनल आज, नेपाल–भारत भिड्दै

सागअन्तर्गत महिला भलिबलको फाइनलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०४:११

तस्बिरमा नेपालको १५ स्वर्ण जित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार नेपालले १५ स्वर्ण जितेको छ।

प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०३:१८

सागमा २० स्वर्ण पदककाे छिनोफानो आज

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्गर्तत मंगलबार (आज) २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०२:५९

साग फुटबलमा आज नेपालले भुटानको सामना गर्दै

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा मंगलबार (आज) नेपालले भुटानको सामना गर्दैछ।

प्रकाशित
मंगलबार, मंसिर १७, २०७६  ०२:०६

मेसीले जिते छैटौँ पटक बालोन डी’ओर अवार्ड

अर्जेन्टिनी फुटवल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

प्रकाशित
सोमबार, मंसिर १६, २०७६  १४:०८

सागमा नेपालको स्वर्णीम दिन : क-कसले दिलाए १५ स्वर्ण?

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार मात्रै नेपालले १५ स्वर्ण पदक जितेको छ। नेपालले तीन खेलमा १५ स्वर्णपदक जितेको हो। नेपालले कराते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक...

प्रकाशित
सोमबार, मंसिर १६, २०७६  ११:३८

अनु अधिकारीले नेपाललाई दिलाइन् १३औं स्वर्ण

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पहिलो दिनमै १३औं स्वर्ण जितेको छ। नेपालकी अनु अधिकारीले करातेको ५० केजी तौल समूहमा नेपालका लागि १३औं स्वर्ण जितेकी हुन्।