मंगलबार, चैत १०, २०८२

कुस्तीमा नेपाललाई एक रजत र एक कास्य

शुक्रबार, मंसिर २०, २०७६
सिवांगी दुवेले रजत र पुरुषतर्फ ५७ केजी तौल समूहमा नरेशप्रसाद यादवले कास्य पदक जितेका छन्।

साग पदक तालिका : ४१ स्वर्णसहित नेपाल दाेस्राे स्थानमा

शुक्रबार, मंसिर २०, २०७६
नेपालले शुक्रबार पाँच स्वर्ण जित्दै पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।

पौडीमा जलपरी गौरिकाले जितिन् अर्को स्वर्ण

पौडीमा जलपरी गौरिकाले जितिन् अर्को स्वर्ण

१३ औं साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण जितेकी छन्।
गल्फमा नेपाललाई दुई स्वर्ण

गल्फमा नेपाललाई दुई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ।
पाँच हजार मिटर दौडमा नेपाललाई स्वर्ण

पाँच हजार मिटर दौडमा नेपाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ।
१३ औं साग : नेपालद्वारा माल्दिभ्स पराजित

१३ औं साग : नेपालद्वारा माल्दिभ्स पराजित

१३ औं साग अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ।
नेपालले माल्दिभ्सलाई दियो १६४ रनको लक्ष्य

नेपालले माल्दिभ्सलाई दियो १६४ रनको लक्ष्य

१३ औं सागअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ।
प्रकाशित
शुक्रबार, मंसिर २०, २०७६  ०२:०४

सागमा आज १९ खेल हुँदै : कुन खेल कहाँ ?

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज (शुक्रबार) १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलहरुमा ...

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  १३:०६

उसुमा जुनी राईलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्।

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  १२:१९

महिला भारोत्तोलनमा नेपालकी सन्जुलाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला भारोत्तोलनमा सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  १२:००

पौडीमा गौरिकालाई ऐतिहासिक स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन्। ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा...

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  ११:४५

तेक्वान्दोमा भुपेन श्रेष्ठलाई स्वर्ण पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  ११:४३

महिला फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारत भिड्ने भएका छन्।

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  ११:१५

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  १०:०३

नेपालले १३औं सागमा बनायो सर्वाधिक स्वर्णको कीर्तिमान

नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बनाएको छ


प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  ०९:०८

सागमा नेपालको २० वर्षअघिको कीर्तिमान बराबरी

नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बराबरी गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  ०९:०४

नेपाली महिला फुटबलमा सावित्राको कीर्तिमानी गोल

नेपाली राष्ट्रिय महिला फुटबलकी फरवार्ड सावित्रा भण्डारीले कीर्तिमानी गोल गरेकी छन्।

प्रकाशित
बिहीबार, मंसिर १९, २०७६  ०८:२४

पुरानो साइकल र मागेको पोशाकले दिलायो स्वर्ण

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुसीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रचना गर्‍यो।