बुधबार, असार ३१, २०८३

वर्नलीलाई हराउँदै म्यानचेस्टर पाँचौं स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिग फुटबलमा वर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा वर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

वर्नलीको घरेलु मैदानमा शनिबार सम्पन्न खेलमा युनाइटेडले वर्नलीमाथि २–० को जित निकाल्यो। युनाइटेडको जितमा एन्थोनी मार्टियल र मार्कोस रासफोर्डले समान १ गोल गरे।

खेलको ४४ औं मिनेटमा मार्टियलले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। रासफोर्डले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।

जितसँगै युनाइटेडको ३१ अंक पुगेको छ। यता वर्नली भने २४ अंकसहित अंकतालिकाको १३ औं स्थानमा छ।

प्रकाशित: Dec 29, 2019| 03:36 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।