बुधबार, असार ३१, २०८३

सोमिडेको अन्तिम मिनेटको गोलमा मछिन्द्रको जित

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० ले हराउँदै मछिन्द्रले तेस्रो जित निकालेको हो। जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमासमेत उक्लिएको छ।

मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे। उनले खेलको ९० औं मिनेटमा हेडमार्फत निर्णायक गोल गरेका हुन्। ४ खेलमा ४ अंक जोडेको एनआरटी भने लिगको छैटौं स्थानमा रहेको छ।

प्रकाशित: Dec 30, 2019| 09:18 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।