मंगलबार, चैत १०, २०८२

अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो मनाङ

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न खेलमा मनाङ र फ्रेन्ड्सले १-१ गोलको बराबरीमा खेलका हुन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न खेलमा मनाङ र फ्रेन्ड्सले १-१ गोलको बराबरीमा खेलका हुन्।

National life

खेलमा लिएको अग्रता जोगाउन नसक्दा मनाङ अंक बाड्न बाध्य भयो। खेलको ११ औं मिनेटमा रन्जन बिष्टले हेडमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाए पनि दोस्रो हाफको ६४ औं मिनेटमा भारतीय खेलाडी उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए।

फ्रेन्ड्ससँग बराबरीमा खेलेपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रलाई एक अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो। मनाङले ४ खेलमा १० अंक जोडेको छ। मछिन्द्रको ९ अंक रहेको छ।

 

प्रकाशित: Dec 30, 2019| 11:37 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।