मंगलबार, चैत १०, २०८२

पहिलो हाफमा नेपाल र भुटानको बराबरी

मंगलबार, मंसिर २४, २०७६
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा भइरहेको छ। पहिलो हाफको खेल सकिँदासम्म दुबै टोलीले एक-एक गोलको बराबरी खेलेका छन्।

सनिलको स्वर्णसँगै नेपालले भेट्टायो लक्ष्य

मंगलबार, मंसिर २४, २०७६
नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा राखेको ५० स्वर्ण जित्ने लक्ष्य भेट्टाएको छ। मंगलबार प्रतियोगिताको अन्तिम दिन बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएसँगै नेपालको खातामा कुल ५० स्वर्ण पुगेको...

फुटबलको फाइनल हेर्न दर्शक उत्साहित (फोटो फिचर)

मंगलबार, मंसिर २४, २०७६
फुटबलको फाइनल खेल हेर्न दर्शकहरू रंगशाला प्रवेश गर्ने क्रम सुरु भएको छ। घरेलु टोलीले फाइनल खेल्न लागेकाले दर्शक फुटबल हेर्न उत्साहित देखिन्छन्।

रंगशालामा प्रहरीको कुटाइबाट पत्रकार घाइते

रंगशालामा प्रहरीको कुटाइबाट पत्रकार घाइते

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका क्रममा प्रहरीको कुटाइबाट पत्रकार सुमन चापागाईं घाइते भएका छन्।
चाैथाेपटक विजेता बन्‍ने लक्ष्यमा मैदान प्रवेश गर्दै नेपाली फुटबल टोली

चाैथाेपटक विजेता बन्‍ने लक्ष्यमा मैदान प्रवेश गर्दै नेपाली फुटबल टोली

जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज पुरुष फुटबलको फाइनल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा स्वर्ण पदकका लागि नेपाल र भुटान भिड्दैछन्।
सागको समापन आज, ५ खेलमा प्रतिस्पर्धा हुँदै

सागको समापन आज, ५ खेलमा प्रतिस्पर्धा हुँदै

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आज (मंगलबार) सम्पन्न हुँदैछ। सागकाे अन्तिम दिन आज ५ खेलमा प्रतिस्पर्धा हुँदैछ।
प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ११:३५

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ११:३०

जुडोमा पुनमले दिलाइन् स्वर्ण

साग खेलकुद अन्तर्गत जुडोमा महिला तर्फ नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक दिलाएकी छन्।

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ११:००

साग खेलकुद : आर्चरी स्वर्णमा बंगलादेशको क्लीन स्विप

दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा सबै स्वर्ण पदक बंगलादेशले जितेको छ।


प्रकाशित
सोमबार, मंसिर २३, २०७६  १०:०३

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ०९:२३

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ०९:१९

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ०९:०९

बास्केटबलमा नेपाललाई रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री पुरुष बास्केटबलमा नेपालले रजत पदक जितेको छ।

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ०८:२०

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ०७:०३

पुरुष क्रिकेटमा नेपाललाई कास्य

१३ औं सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ०५:३६

साग सकिन २ दिन बाँकी हुँदा कुन देशले कति पदक जिते ?

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) सकिन २ दिन बाँकी छदा २४७ स्वर्ण पदकसहित ८२४ पदकको छिनोफानो भएको छ ।

प्रकाशित
सोमबार, मंसिर २३, २०७६  ०३:१३

टी–२० क्रिकेटमा कोहलीले बनाए विश्व कीर्तिमान

भारतीय कप्तान विराट कोहलीले टी–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान कायम गरेका छन्।