मंगलबार, चैत १०, २०८२

मनाङको विजयी सुरुवात, थ्रीस्टार र जावलाखेलले अंक बाँडे

बुधबार, पुस २, २०७६
साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ।

पोखरालाई हराउँदै विराटनगरले निकाल्यो पहिलो जित

बुधबार, पुस २, २०७६
पोखरा प्रिमियर लिग (पीपीएल)मा विराटनगर टाइटन्सले पहिलो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो। पोखराले भने प्रतियोगितामा खेलेका तीन खेलमा...

ज्ञानेन्द्रको विस्फोटक ब्याटिङमा काठमाडौं विजयी

बुधबार, पुस २, २०७६
कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङमा काठमाडौं गोल्डेन्सले पोखरा प्रिमियर लिग (पीपीएल) मा पहिलो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा काठमाडौंले एक्सपर्ट धनगढीलाई १ सय ६ रनले पराजित गर्‍यो।

एनआरटी विजयी, पुलिस र हिमालयनले बराबरी खेले

एनआरटी विजयी, पुलिस र हिमालयनले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ भने नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन्।
साविक विजेता पोखरा ६ विकेटले पराजित

साविक विजेता पोखरा ६ विकेटले पराजित

पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। मंगलबार सम्पन्न खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो।
ए डिभिजन लिग फुटबल : फ्रेन्ड्सविरुद्ध आर्मीको जित

ए डिभिजन लिग फुटबल : फ्रेन्ड्सविरुद्ध आर्मीको जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।
पीपीएल क्रिकेट : धनगढीको विजयी सुरुवात

पीपीएल क्रिकेट : धनगढीको विजयी सुरुवात

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजले विजयी सुरुवात गरेको छ।
जाउलाखेल क्लबलाई प्रभु बैंकको साथ

जाउलाखेल क्लबलाई प्रभु बैंकको साथ

ललितपुरको जावलाखेल युवा क्लबलाई प्रभु बैंकले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ।
प्रकाशित
आइतबार, मंसिर २९, २०७६  ०९:४७

पीपीएल क्रिकेटमा पोखराको विजयी सुरुवात

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ।

प्रकाशित
आइतबार, मंसिर २९, २०७६  ०८:१०

पीपीएल क्रिकेटमा काठमाडौंद्वारा पोखरालाई ११६ रनको लक्ष्य

आइतबार सुरु भएको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पोखरा पल्टनसामु ११६ रनको लक्ष्य पेश गरेको छ।

प्रकाशित
आइतबार, मंसिर २९, २०७६  ०७:३७

प्रकाशित
शनिबार, मंसिर २८, २०७६  ११:५१

एक दिवसीय क्रिकेटमा नेपालका स्थान खस्कियो

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपालको स्थान खस्किएको छ।

प्रकाशित
शनिबार, मंसिर २८, २०७६  ११:४६

ए डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुवात

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लवले विजयी सुरुवात गरेको छ।

प्रकाशित
शनिबार, मंसिर २८, २०७६  ०९:४६

राष्ट्रिय खेलाडीलाई रोजगारीको व्यवस्था गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताएका छन्।

प्रकाशित
शनिबार, मंसिर २८, २०७६  ०४:०१

'ए' डिभिजन लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्समा

सहिद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ।

प्रकाशित
शनिबार, मंसिर २८, २०७६  ०३:०४

'ए' डिभिजन लिग आजबाट, एनटीभीमा प्रत्यक्ष प्रशारण

सहिद स्मारक 'ए' डिभिजन लिग आज (शनिबार) बाट सुरु हुँदैछ। दशरथ रंगशालामा शनिबार हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल तीन बजेदेखि सुरु हुनेछ।

प्रकाशित
शनिबार, मंसिर २८, २०७६  ०२:२९

'डिस्को'मा रमाउने फुटबल खेलाडीलाई जरिवाना र प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन कमिटीले डिस्को जाने चार खेलाडीलाई प्रतिबन्ध लगाउनुका साथै जरिबाना लगाइएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २७, २०७६  ११:५७

नेपाल नीलो जापानको जेएफएल यू-२३ सँग पराजित

नेपाल नीलो जापानको जेएफएल यू-२३ टिमसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल निलो ४-० ले पराजित भएको हो।

प्रकाशित
शुक्रबार, मंसिर २७, २०७६  ११:१३

आईपिएल क्रिकेट : ३३२ खेलाडीको लिलामी लिस्ट सार्वजनिक

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीआईसीसीले आगामी २०२० को इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटका लागि ३३२ जना खेलाडीको अन्तिम लिलामी लिस्ट सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर २७, २०७६  १०:३२

पीपीएलको उद्घाटन खेल सर्‍यो

शनिबार देखी सुरु हुने भनिएको पोखरा प्रिमियर लिग(पीपीएल) बर्षाका कारण एकदिन पर सरेको आयोजकले जानकारी दिएको छ। अब प्रतियोगिताको उद्घाटन आइतबार हुने भएको छ।