बुधबार, असार ३१, २०८३

युभेन्ट्स इटालियन नकआउट कपकाे क्वाटरफाइनलमा

इटालियन नकआउट कप कोपा इटालियाको राउन्ड १६ मा सानदार जित निकाल्दै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– इटालियन नकआउट कप कोपा इटालियाको राउन्ड १६ मा सानदार जित निकाल्दै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न खेलमा सिरी एको साविक विजेता टोली युभेन्ट्सले उडिनेसलाई ४–०ले हराएको हो।

युभेन्ट्सको जितमा पाउलेडेबलाले दुई गोल गरे भने गान्जालो ह्युएन र डग्लस कोस्टाले एक–एक गोलको योगदान दिए।

खेलको १६ औं मिनेटमा ह्युएनले सुरुवाती गोल गरे । त्यसको १० मिनेटपछि खेलको २६ औं मिनेटमा डेबलाले गोल गरेपछि टिमले २–० को अग्रता बनायो। डेबलाले पेनाल्टीलाई गोलमा परिणत गरे।

यस्तै, ५७ औं मिनेटमा डेबलाले टिमका लागि तेस्रो गोल गर्दा खेलको ६१ मिनेटमा डग्लस कोस्टाले टिमलाई ४–० को स्थितिमा पुर्‍याए। 

प्रकाशित: Jan 16, 2020| 08:56 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।