बुधबार, असार ३१, २०८३

म्यानचेस्टरको संघर्षपूर्ण जित

इंग्लिस नकआउट एफए कपमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– इंग्लिस नकआउट एफए कपमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ।

बुधबार राति भएको खेलमा म्यान्चेस्टरले बुलभ्वर ह्याम्टनमाथि १–० को जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा माटाले निर्णायक गोल गरे। माटाले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै म्यानचेस्टर चौथो चरणमा प्रवेश गरेको छ।

प्रकाशित: Jan 16, 2020| 09:12 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।