मंगलबार, चैत १०, २०८२

‘ए’ डिभिजन लिगमा मछिन्द्र र जाउलाखेल भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) मछिन्द्र र जाउलाखेल युथ क्लब प्रतिस्पर्धा गरिरहेका छन्।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) मछिन्द्र र जाउलाखेल युथ क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

National life

खेलको २८ औं मिनेटसम्म दुवै टिम गोलरहित बराबरीमा छन्।

दुवै टिम जारी सिजनका अपराजित टोली हुन्। जारी सिजनमा मछिन्द्र १० अंकसहित तेस्रो स्थानमा छ भने जाउलाखेल ९ अंकसहित पाँचौमा छ।

मछिन्द्रले ३ खेलमा जित र २ मा बराबरी खेलेको छ। यता, जाउलाखेलले भने २ मा जित र ३ मा बराबरी खेलेको छ।

प्रकाशित: Jan 11, 2020| 12:26 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।