बिहीबार, असार ३२, २०८३

क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तरगत अमेरिका र ओमानसँग नेपालमा हुने सिरिजका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तरगत अमेरिका र ओमानसँग नेपालमा हुने सिरिजका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। शुक्रबार क्यानले माघ २२ गतेदेखि त्रिवि मैदानमा हुने सिरिजका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

प्रतियोगिता माघ २२ देखि २९ गतेसम्म चल्ने छ।

नेपालले पहिलो खेल माघ २२ गते ओमानसँग, २५ गते अमेरिकासँग, २६ गते ओमानसँग र २९ गते अमेरिकासँग खेल्ने छ।

बन्द प्रशिक्षणमा बोलाइएको खेलाडी

ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
आरीफ शेख
अविनाश बोहरा
विनोद भण्डारी
करण के.सी.
कुशल भुर्तेल
ललित नारायण राजवंशी
पारस खड्का
पवन शर्राफ
कमल सिंह ऐरी
रोहित कुमार पौडेल
सोमपाल कामी
सन्दिप जोरा
सुशन भारी
शरद भेषवाकर
सन्दीप लामिछाने
सुभाष खकुरेल
सुनिल धमला
कुशल मल्ल
बसन्त रेग्मी
किशोर महतो
लोकेश बम
सुमित महर्जन

प्रकाशित: Jan 10, 2020| 18:56 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।