बुधबार, असार ३१, २०८३

पहिलो जितको खोजीमा सरस्वती र एपीएफ

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) एपीएफ र सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्दैछन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) एपीएफ र सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्दैछन्।

खेल एन्फा कम्पलेक्समा दिउँसो ३ बजे सुरु हुँदैछ।

जारी सिजनका तीन खेलसम्म जितविहीन रहेका दुवै टोली जितको खाता खोल्ने दाउमा छन्। एपीएफ आजको खेल जितेर अंकतालिकामा माथि उक्लिने रणनीतिमा छ। सरस्वती भने आजको खेल जितेर अंकतालिकामा खाता खोल्न चाहान्छ।

अंकतालिकामा एपीएफ १ अंकसहित १२ स्थानमा छ। उसले २ खेलमा हार व्यहोर्दा १ मा बराबरी खेलेको छ।

अहिलेसम्म अंक जोड्न नसकेको सरस्वती भने अंकतालिकामा पुछारमा छ। 

प्रकाशित: Jan 02, 2020| 02:41 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।