१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटअन्तर्गत भुटानविरुद्धको अन्तर्राष्ट्रिय टी–२० खेलमा कप्तान ज्ञानेन्द्र मल्लले पहिलो शतक पूरा गरेका छन्। उनले ५३ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै...
१३औं दक्षिण एसियाली खेलकुद (साग) को चौथो दिन नेपालले थप ६ स्वर्ण जितेको छ। यो सँगै नेपालले बुधबारसम्म कुल २९ स्वर्ण जितेको छ। यस्तै नेपालले १४ रजत र १८ कांस्य...
१३ औैं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो-खो मा नेपालको महिला टिम स्वर्ण पदक जित्नबाट चुकेको छ। फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टिम रजतमा सिमित भयो।