बुधबार, असार ३१, २०८३

भुटानमाथि नेपालको दोस्रो जित

नेपाली यू-१५ राष्ट्रिय महिला फुटबल टिमले भुटानसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं - नेपाली यू-१५ राष्ट्रिय महिला फुटबल टिमले भुटानसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको छ। नेपालले भुटानमाथि १-० को जित निकालेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा नेपाललाई जित दिलाउन खेलको १३ औं मिनेटमा अमिशा कार्कीले गोल गरिन्।

यस अघि सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भुटानलाई ६-१ गोलअन्तरले पराजित गरेको थियो।

प्रकाशित: Dec 25, 2019| 12:55 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।