बुधबार, असार ३१, २०८३

आईसीसी वरीयतामा नेपालको स्थान सुध्रिएन

 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ। नयाँ वरीयतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो।

हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई०)र पपुवा न्युगिनी छन्। यूएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन्।

नयाँ वरीयतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। त्यसैगरी न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । यता टी–ट्वान्टी वरीयतामा भने नेपाल १२औँ स्थानमा छ।

प्रकाशित: Dec 24, 2019| 07:41 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।