बुधबार, असार ३१, २०८३

नेपाल र भुटानबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

नेपालको यु-१५ राष्ट्रिय महिला फुटबल टिमले बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं- नेपालको यु-१५ राष्ट्रिय महिला फुटबल टिमले बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

राजधानीको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह २ बजे खेल हुनेछ।

नेपाल भुटानसँगको जित दोहोर्याउने रणनीतिमा हुनेछ भने भुटान खेल जितेर पहिलो खेलको बदला लिने दाउमा छ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो।

महिला फुटबल विकासको लागि खेल आयोजना गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

प्रकाशित: Dec 25, 2019| 05:52 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।