बिहीबार, असार ३२, २०८३

पीपीएल : विराटनगरविरुद्ध ब्याटिङ गर्दै बुटवल

पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतिस्पर्धा गरिरहेका छन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतिस्पर्धा गरिरहेका छन्।

बुटवल टस हारेर ब्याटिङ गरिरहेको छ। खेलको ९ ओभर सकिँदा बुटवलले ५ विकेट गुमाएर ५२ रन बनाएको छ।

हर्ष टंक ३९ रनमा खेलिरहेका छन् भने शिवम सिंह ५ रनमा अविजित छन्।

यसअघि शंकर राना २ र भीम सार्की ५ रनमा आउट हुँदा अफताबुद्धिन अहमदले खाता नखोली पेवेलियन फर्केका थिए।

विराटनगरका किशोर महतो, मोहम्मद जैद आलम र साहव आलमले एक–एक विकेट लिएका छन्।

 

प्रकाशित: Dec 25, 2019| 06:31 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।