बुधबार, असार ३१, २०८३

सहिद स्मारक लिगमा आजदेखि तेस्रो चरणको खेल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको तालिकाअनुसार बुधबार दुई खेल हुँदैछन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारदेखि तेस्रो चरणको खेल हुँदैछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको तालिकाअनुसार बुधबार दुई खेल हुँदैछन्।

अहिले मध्याह्न १२ बजे हुने पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स क्लब भिड्नेछन् भने ३ बजे च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Dec 25, 2019| 05:08 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।