बुधबार, असार ३१, २०८३

मर्रेले लिए अस्ट्रेलियन ओपन टेनिसबाट नाम फिर्ता

पूर्व विश्व नम्बर एक टेनिस खेलाडी एण्डी मर्रेले आउँदो महिना हुने वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिसबाट नाम फिर्ता लिएका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– पूर्व विश्व नम्बर एक टेनिस खेलाडी एण्डी मर्रेले आउँदो महिना हुने वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिसबाट नाम फिर्ता लिएका छन्।

१२ महिनाअघिको ‘हिप’को चोट प्रशिक्षणका क्रममा पुनः बल्झिएपछि मर्रेले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन्।

उनको ११ महिनाअघि ‘हिप’को शल्यक्रिया गरिएको थियो। चोट लागेयता उनी कोर्टबाहिर छन्।

३२ वर्षीय मर्रे तीन पटकका ग्राण्डस्लाम विजेता हुन्।

प्रकाशित: Dec 29, 2019| 05:31 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।