बुधबार, असार ३१, २०८३

ए डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङले आर्मीलाई १-० गोलले पराजित गरेको हो।

मनाङका लागि खेलको इन्जुरी समय (९२ औं मिनेट) मा दयानन्द सिंहले निर्णायक गोल गरे।

यो जितसँगै मनाङले दुई खेलमा ६ अंक बनाएको छ। लिगमा आर्मीको पहिलो हार हो। उसको २ खेलमा ३ अंक छ।

खेलमा दिप कार्की केल्मी म्यान अफ दी म्याच बने।

दोस्रो खेलमा थ्री स्टार र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: Dec 23, 2019| 08:39 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।