बुधबार, असार ३१, २०८३

संकटाद्वारा एनआरटी १-० गोलले पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले पहिलो जित निकालेको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले पहिलो जित निकालेको छ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा संकटाले न्युरोड टिम एनआरटीविरुद्ध १–० गोलको जित निकालेको हो।

संकटाका लागि दिपेश आले मगरले निर्णायक गोल गरे। संकटाले खेलको नवौं मिनेटमा अग्रता बनाएको थियो। त्यसपछि प्राप्त भएका पटकपटकका मौकामा कुनै गोल हुन सकेन। पहिलो गोल नै निर्णायक बन्न पुग्यो।

यो जितपछि संकटाले तालिकामा तीन अंक जोडेको छ। एनआरटीको दुई खेलमा पहिलो हार ब्यहोरेको छ।

पहिलो खेलमा एनआरटीले सरस्वतीलाई हराएको थियो।

प्रकाशित: Dec 21, 2019| 13:43 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।