बुधबार, असार ३१, २०८३

पुलिसलाई हराउँदै थ्री स्टारले निकाल्यो पहिलो जित

थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं - थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको छ। सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तरगत सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारले पहिलो जित निकाल्ने क्रममा पुलिसलाई हराएको हो।

थ्री स्टारलाई जित दिलाउन शुसिल राईले खेलको ८४ औं मिनेटमा निर्णायक गोल गरे। जितसँगै थ्री स्टारले २ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबसँग गोल रहित बराबरी खेलेको थियो।

प्रकाशित: Dec 23, 2019| 12:18 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।