बुधबार, असार ३१, २०८३

भुटानविरुद्ध नेपाल यू-१५ को फराकिलो जित

नेपाली यू-१५ महिला फुटबल टिमले भुटानको यू-१५ टिमलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं - नेपाली यू-१५ महिला फुटबल टिमले भुटानको यू-१५ टिमलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा भुटानको टिमलाई नेपालले ६-१ ले पराजित गरेको हो।

नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरिन्। यस्तै कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोल गरिन्। भुटानकी कप्तान डिकी लाजोमले एक गोल गरिन्। बुधबार भुटानसँग नेपालले दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।

प्रकाशित: Dec 23, 2019| 11:05 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।