मंगलबार, चैत १०, २०८२

आर्सनलको नयाँ प्रशिक्षकमा अर्टेटा

इङ्लिस क्लब आर्सनलको मुख्य प्रशिक्षकमा मिकेल अर्टेटा नियुक्त भएका छन्। म्यान्चेस्टर सिटीका सहायक प्रशिक्षक तथा आर्सनलका पूर्व खेलाडीसमेत रहेका अर्टेटालाई आर्सनलले शूक्रबार प्रशिक्षकमा नियुक्त गरेको हो।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - इङ्लिस क्लब आर्सनलको मुख्य प्रशिक्षकमा मिकेल अर्टेटा नियुक्त भएका छन्। म्यान्चेस्टर सिटीका सहायक प्रशिक्षक तथा आर्सनलका पूर्व खेलाडीसमेत रहेका अर्टेटालाई आर्सनलले शूक्रबार प्रशिक्षकमा नियुक्त गरेको हो।

३७ बर्षीय अर्टेटाले सन् २०११ देखि २०१६ सम्म आर्सनलबाट खेलेका थिए। उनलाई साढे तीन वर्षका लागि क्लबले प्रशिक्षकमा नियुक्त गरेको हो। आर्सनलले यसअघिका मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको थियो।

अर्टेटाको प्रशिक्षणमा आर्सनलले शनिबार साँझ एभर्टनसँग खेल्दैछ।

प्रकाशित: Dec 21, 2019| 05:57 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।