बुधबार, असार ३१, २०८३

सागका पदक विजेता खेलाडीलाई उपत्यका परिक्रमा गराइने

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीलाई सरकारले सम्मानस्वरूप काठमाडौं नगर परिक्रमा गराउने भएको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीलाई सरकारले सम्मानस्वरूप काठमाडौं नगर परिक्रमा गराउने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालका अनुसार शुक्रबार पदक विजेता खेलाडीलाई सहर परिक्रम गराउने कार्यक्रम तय भएको छ। रुट भने बिहीबार मात्र तय गरिने जनाइएको छ।

सरकारले बुधबार पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेको थियो। सागको आयोजक नेपाल ५१ स्वर्ण पदकसहित दोस्रो भएको थियो।

प्रकाशित: Dec 12, 2019| 10:26 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।