बुधबार, असार ३१, २०८३

यी हुन् च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने टोली

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। बुधबार राति समूह चरणका अन्तिम खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। बुधबार राति समूह चरणका अन्तिम खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो।

अन्तिम १६ मा इङ्लिश क्लबका चार टोली रहेका छन्। जसमा लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र टोटनह्याम रहेका छन्। यस्तै स्पेनीस लिगका पनि चार टोलीले अन्तिम १६ मा स्थान बनाएका छन्। जसमा बार्सिलोना, रियल मड्रिड, भ्यालेन्सिया र एट्लेटिको मड्रिडले रहेका छन्। यस्तै इटालीका युभेन्ट्स, नापोली, एट्लान्टा, जर्मनबाट वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजीग तथा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोन रहेका छन्।

अन्तिम १६ को ड्र आगामी सोमबार हुने भएको छ।

प्रकाशित: Dec 12, 2019| 09:26 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।