बुधबार, असार ३१, २०८३

नेपाल नीलाे भर्सेज जापानको जेएफएल यू-२३ (लाइभ)

नेपाली राष्ट्रिय फुटबलको नीलो टिमले अहिले जापानको जेएफएल यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भइरहेको हो। जापानी टिमविरुद्ध नेपाल नीलोको कप्तानी भोला सिलवालले गरेका छन्।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं - नेपाली राष्ट्रिय फुटबलको नीलो टिमले अहिले जापानको जेएफएल यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भइरहेको हो। जापानी टिमविरुद्ध नेपाल नीलोको कप्तानी भोला सिलवालले गरेका छन्।

 

प्रकाशित: Dec 13, 2019| 09:50 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।