बुधबार, असार ३१, २०८३

पीपीएल विजेतालाई २७ लाख

मंसिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख प्राप्त गर्ने भएको छ। आयोजकले क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले विज्ञप्ती जारी गर्दै पुरस्कार राशिको घोषणा गरेको हो। यस्तै उपविजेताले १० लाख पाउने भएको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - मंसिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख प्राप्त गर्ने भएको छ। आयोजकले क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले विज्ञप्ती जारी गर्दै पुरस्कार राशिको घोषणा गरेको हो। यस्तै उपविजेताले १० लाख पाउने भएको छ।

प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई मोटरसाइकल प्रदान गरिने भएको छ। यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई ५० हजार साथै प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिने भएको छ।

प्रतियोगिताको उद्धघाटन खेलमा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजको सहभागिता रहेको छ।

यस्तो छ खेलतालिका 

No photo description available.

प्रकाशित: Dec 12, 2019| 10:53 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।