बिहीबार, असार ३२, २०८३

महिला बक्सिङमा नेपाललाई स्वर्ण र रजत पदक

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– जारी १३ औं साग अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ। नेपालका लागि मीनु गुरुङले स्वर्ण दिलाएकी हुन्।

सोमबार भएको खेलमा उनले भारतीय खेलाडीलाई पराजित गरिन्। मीनुले ५४ केजी तैल समूहमा स्वर्ण जितेकी हुन्।

बक्सिङमै नेपालकी ललिता महर्जनले रजत पदक जितिन्। महिला ४८ केजी समूहमा ललिताले रजत जितेकी हुन्। उनी भारतकी श्रीनिभासन कालाइभानीसँग अंकको आधारमा पराजित भएकी थिइन्।

प्रकाशित: Dec 09, 2019| 09:19 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।