मंगलबार, चैत १०, २०८२

रंगशालामा प्रहरीको कुटाइबाट पत्रकार घाइते

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका क्रममा प्रहरीको कुटाइबाट पत्रकार सुमन चापागाईं घाइते भएका छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका क्रममा प्रहरीको कुटाइबाट पत्रकार घाइते भएका छन्।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नागरिक दैनिकका पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो।

टिकट देखाएर रंगशाला प्रवेश गर्न खोजेका दर्शकमाथि प्रहरीले गरेको अभद्र व्यवहारको तस्बिर खिच्न लाग्दा डिएसपी सन्तोषसिंह राठाेरले कुटपिट गरेको पत्रकार चापागाईले बताए।

उनको कानमा चोट लागेको छ। अहिले उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 10, 2019| 06:40 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।