बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबलको फाइनलका लागि ९ हजारभन्दा बढी टिकट बिक्री, आधा घण्टाअघि नै गेट बन्द हुने

फुटबलको फाइनलका लागि ९ हजारभन्दा बढी टिकट बिक्री, आधा घण्टाअघि नै गेट बन्द हुने

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबारको फुटबल फाइनल खेलको सबै टिकट बिक्री भएको छ। सागको टिकट बिक्री तथा व्यवस्थापन गरेको ई–सेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट बिक्री भएका छन्।

मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरू हुनुभन्दा आधा घण्टा अगाडि नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने ई–सेवाले जनाएको छ।

मंगलबार साग खेलअन्तर्गत पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदकका लागि भिड्दैछन् । खेल अपराह्न ३ बजेदेखि सुरू हुनेछ ।

प्रकाशित: Dec 09, 2019| 12:03 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।