बिहीबार, असार ३२, २०८३

बास्केटबलमा नेपाललाई रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री पुरुष बास्केटबलमा नेपालले रजत पदक जितेको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री पुरुष बास्केटबलमा नेपालले रजत पदक जितेको छ।

त्रिपुरेश्वरस्थित रंगशालाको कभर्डहलमा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २०–१५ ले पराजित भएको हो । श्रीलंकाले कास्यमा सीमित भएको छ।

बास्केटबलमा महिलातर्फको स्वर्ण पनि भारतले जितेको छ भने श्रीलंकाले रजत र नेपालले कास्य हात पारेका छन् ।

प्रकाशित: Dec 09, 2019| 09:09 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।