बिहीबार, असार ३२, २०८३

उसुमा जुनी राईलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्। जुनीले महिलातर्फ ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्। फाइनलमा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराईन।

जुनीले पहिलो चरणमा भारतकी विद्यावति चानुलाई पनि २–० को नतिजामा पराजित गरेकी थिइन्।

प्रकाशित: Dec 05, 2019| 13:06 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।