मंगलबार, चैत १०, २०८२

पौडीमा गौरिकालाई ऐतिहासिक स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन्। ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरिन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन्। ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरीन्।

National life

गौरिका पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छिन्। यस अघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ ।

गौरिकाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। भारतकी शिवांगी शर्माले उक्त दुरी २ मिनेट ७.१९ सेकेन्डमा पुरा गरिन्। सागको अघिल्लो संस्करणमा गौरिकाले रजत जितेकी थिइन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Dec 05, 2019| 12:00 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।