मंगलबार, चैत १०, २०८२

तेक्वान्दोमा भुपेन श्रेष्ठलाई स्वर्ण पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

National life

बिहीबार भएको ८७ केजीमुनि प्रतिस्पर्धामा भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा पराजित गर्दै भुपेनले स्वर्ण जितेका हुन्।

तेक्वान्दोमा नेपालको स्वर्ण संख्या १२ पुगेको छ। योसँगै नेपालको स्वर्ण पदको संख्या ३४ पुगेको छ।

साग खेलकुदमा भारतले ४० वटा स्वर्ण पदक जितिसकेको छ।

प्रकाशित: Dec 05, 2019| 11:45 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।