बिहीबार, असार ३२, २०८३

पीएसएलमा सन्दीपसहित कुनै खेलाडी परेनन्

पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) मा नेपालका सन्दिप लामिछानेसहित ड्राफ्टमा परेका कुनै पनि खेलाडी छनोट भएनन्। नेपालबाट पीएसएलको ड्राफ्टमा ७ खेलाडी परेका थिए।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं - पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) मा नेपालका सन्दिप लामिछानेसहित ड्राफ्टमा परेका कुनै पनि खेलाडी छनोट भएनन्। नेपालबाट पीएसएलको ड्राफ्टमा ७ खेलाडी परेका थिए।

सन्दीप लामिछाने प्लाटिनम समूहमा रहेका थिए। यस्तै सिल्भरमा पूर्व कप्तान पारस खड्कासहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए।

सन् २०१८ को आईपीएलपछि सन्दीप ड्राफ्टमा परेर पनि नबिकेको यो पहिलो पटक हो।

प्रकाशित: Dec 07, 2019| 10:03 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।