मंगलबार, चैत १०, २०८२

पुरुष एथ्लेटिक्समा नेपालका किरण सिंहलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। म्याराथनमा नेपालका किरण सिंह बोगटीले ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जितेका हुन्।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। म्याराथनमा नेपालका किरण सिंह बोगटीले ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जितेका हुन्।

उनले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पूरा गरे। भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डको समयसहित रजत जिते।

महिलातर्फको स्वर्ण श्रीलंकाकी हिरुनी केसराले जितिन्। उनले २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा निर्धारित दूरी पार गरिन्। नेपालकी पुष्पा भण्डारी रजतमा सिमित भइन्। पुष्पाले २ घण्टा ५० मिनेट ११ सेकेण्डमा दूरी पुरा गरिन्।

प्रकाशित: Dec 07, 2019| 09:28 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।