मंगलबार, चैत १०, २०८२

साग : जुडोमा देविकाले जितिन् स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा देविका खड्काले नेपालका लागि पहिलो स्वर्ण पदक जितेकी छन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा देविका खड्काले नेपालका लागि पहिलो स्वर्ण पदक जितेकी छन्।

National life

जुडोको महिलातर्फ फाइनलमा श्रीलंकालाई पराजित गर्दै देविकाले स्वर्ण पदक हात पारेकी हुन्।

पुरुषतर्फ इन्द्रबहादर श्रेष्ठले रजत पदक हात पारेका छन्। ६६ केजी मुनीको तौल समुहमा फाइनलमा श्रेष्ठ भारतकका जसलिन सिंहसँग पराजित भए ,

त्यसैगरी महिला ५७ केजी मुनीको तौल समूहमा नेपाली मनिता श्रेष्ठ प्रधानले स्वर्ण जिकेकी छन्।

प्रकाशित: Dec 08, 2019| 12:03 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।